Job

Job
JOB

Memory Plus

Memory PLus

दैनिक जीवनमा मानिसहरु आ–आफ्नो काममा एकदम व्यस्त भइरहेका हुन्छन् । उनीहरु आफुले दैनिक गरिरहने कामहरुमा पनि आफ्नै कारणवाट विभिन्न प्रकारका समस्याहरु झेलिरहेका छन् । जसको मुख्य कारण रहेको छ, मानिसहरुमा हुने विभिन्न किसिमका कमजोरीहरु । जसमध्ये दिमाग दोष, स्मरण शक्ति कमजोर हुनु ।

जसले गर्दा मानसहरुले आफुले चाहेको सफलता जति मेहिनेत गरे पनि हात पार्न सकिरहेका हुँदैनन् । अझ विशेष गरी भन्नु पर्दा विद्यार्थीहरुले त झन् जतिसुकै कडा परिश्रम गरेर पढ्दा पनि परिक्षामा उत्साहजनक सफलता हासिल गर्न सकिरहेका हुँदैन । पढ्न चाहेर पनि पढ्न सकिरहेका हुँदैन । अझ पढ्दै जाँदा विर्सदै जानु त झन प्रमुख समस्याको रुपमा रहेको छ । अझ भन्नुपर्दा दिन प्रति दिन यस्ता समस्यावाट हामी पिरोलिरहेका छौं ।

यस्ता समस्यारुलाई मध्ये नजर गर्दै यस ओमकार इन्टरनेशनलले मेमोरी प्लसलाई बजारमा ल्याएको छ । यो एक प्राकृतिक जडीबुटीहरुको समिश्रण हो । जसले मानिसहरुमा भएका यस्ता समस्याहरुलाई सहज रुपले सुल्झाउने काम गर्छ । हाम्रो दैनिक जीवनमा धेरै कामहरु गर्दा धेरै प्रकारको पीडाहरु झेल्नु परिरहेको हुन्छ । त्यसैले हामीले दिनहु मेमोरी प्लसको प्रयोग गर्‍यौं भने आफ्नो कामलाई सहज तरिकाले गर्न सकिने तथा कुनै पनि बाधा ब्यवधानको सहजै सामना गर्न सकिन्छ ।

विशेषगरी विद्यार्थीहरुले पढाईको दौरानमा कुनै पनि किसिमको समस्यालाई सहजै सामना गर्न सक्छन् । उनीहरुको मनोबल उच्च हुनुका साथै दिमाग तिखो हुन्छ । आफुले पढेका कुराहरु छिटो विर्सिदैनन् जसले गर्दा उनिहरु सफलता प्राप्ती तर्फ उन्मुख हुन्छन् ।

मेमोरी प्लस सेवनबाट फाईदाहरु :

* स्मरण शक्ति बढाउँछ।
* मन फुर्तिलो र तनावमुक्त बनाउँछ।
* मनलाई स्थिर बनाउँछ।
* मनोबल उच्च बनाई राख्छ।

मेमोरी प्लसको मूल्यः रू. ३००/– मात्र


सेवन गर्ने तरिका : –

* चिया चम्चाको २ चम्चा दिनको २ पटक

सावधानी : यो धुलो अवस्थामा भएकोले सर्कने सम्भावाना....
For More call up us e @9849122809 EARN HERE
Bookmark and Share