Job

Job
JOB

herbal sorous

Herbal Swaras

Herbal Swaras

शहरी जीवन अवश्य पनि आरामदायी र सुखमय मानिन्छ । तर शहर भित्र वस्दा, खानेकुरा खाँदा, स्वास फेर्दा समेत घातक विषादीहरु हाम्रो शरिर भित्र पसिरहेका हुन्छन् । शहरको वातावरण यति दुषित छन् कि हामीले कुनै व्यस्त सडकमा स्वास फेर्दा समेत गाडीको धुवामा भएको सल्फर कार्वनमोनो अक्साईड जस्ता विषालु ग्यासहरु शरिर भित्र पुग्दछन् । त्यस्तै कुनै खानेकुरा खाँदा उक्त अन्न बालीमा प्रयोग भएको किटनाशक विषादी पनि खाना सँगै शरीर भित्र पुग्दछन् ।

त्यसैले शहरीया मानिसहरु बढी विरामी हुनुका साथै आयु पनि कम हुदै गईरहेको पाइन्छ । माथी भनिए जस्तो विभिन्न विषजन्य वस्तुहरु शरिर भित्र प्रवेश गरी विभिन्न अंग प्रत्यङ्ग लाई कमजोर बनाउदै निष्कृय बनाईदिन्छ । ओमकार इन्टरनेशनलले शरिर भित्र भएका विषजन्य वस्तुलाई शरिरबाट बाहिर निकाल्न हर्वल स्वरसलाई तपाई सामु प्रस्तुत गरेको छ । हर्वल स्वरस विभिन्न प्राकृतिक जडिबुटिजन्य वस्तुको समिश्रणलाई प्राचीन चिनिया विधि अनुसार तयार गरीएको एक खाद्य परिपुरक अर्थात् हर्वल जुस हो । यो एक कुनै रसायन नमिसाई शुद्ध प्राकृतिक तवरले उत्पादन गरिएको हर्वल रस हो ।

हर्वल स्वरस नियमित सेवन गर्नाले विभिन्न कारणवश शरीर भित्र पुगेका विष जन्य तत्वहरुलाई बाहिर निकाल्ने गर्दछ । जसले गर्दा शरिर भित्र भएका अंग प्रत्यङ्गलाई पूर्ण क्रियासिल गराई हामी स्वस्थ हुन सक्दछौं । रोग प्रतिरोधात्मक शक्ति वढ्नाले हत्तपत कुनै रोग व्याधिले सताउँदैन। दैनिक २ पटक नियमित एक महिना हर्वल स्वरस सेवन गर्नाले तपाईमा कतिको आन्तिरिक शक्ति बढेको छ भनेर तपाई आफै अनुभव गर्न सक्नु हुनेछ।


हर्वल स्वरस सेवनको फाईदाहरु :
  • ग्यास्ट्रिक निवारण गर्न सहयोग पुर्‍याउँछ ।
  • दम निवारण गर्न सहयोग पुर्‍याउँछ ।
  • हाड जोर्निको दुखाई कम गराउने ।
  • कव्जियत हटाउन्छ ।
  • खाना सजिलै पच्न मद्दत गर्दछ ।
  • मन्द विष असर कम गराउने ।
  • धुम्रपान तथा मध्यपानको असर कम गराउने ।
  • शरिरमा आवश्यक रगतको मात्रा बढाउने र सफा गर्ने ।
  • शरिरमा इन्फेक्सन हुन नदिई रोग लाग्नवाट बचाउने ।
  • शरिरमा आन्तरिक शक्तिको विकास गरी स्वास्थ्यलाई सन्तुलनमा राख्छ ।
  • थकाईको महसुस कम गर्ने ।
  • मुटु कलेजो, प्याङक्रियाज, मृगौलामा भएको विषादी तत्वहरुलाई नष्ट गरी उक्त अंगहरुलाई क्रियाशील गरी स्वस्थ्य बनाउँछ ।

सेवन गर्ने तरिका : –
  • १०० देखी २०० एम. एल. दिनको २ पटक सिधै वा केही पानी मिसाएर प्रयोग गर्ने ।
    यसलाई प्रयोग गर्नु अघि विस्तारै हल्लाएर मात्र प्रयोग गर्नुपर्नेछ ।
नोट : – यसको पिधमा केहि कणहरु देखा पर्न सक्छ। यसले स्वास्थ्यको लागि कुनै प्रकारको हानी गर्दैन ।
for more call me 9849122809 or chat wid me on dasantosh007@yahoo.com EARN HERE


Bookmark and Share